नियम ५९
प्रश्न सम्बन्धी शर्त लागू हुने

(१) नियम ४८ मा उल्लिखित प्रश्न सम्बन्धी शर्त यस परिच्छेद अन्तर्गतको प्रश्नका हकमा पनि लागू हुनेछन् र नियम ४९ बमोजिम प्रश्न गर्न नपाइने विषयमा प्रश्न गर्न पाइने छैन ।
(२) प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी अन्य कार्यविधि सभामुखबाट निर्धारण भए बमोजिम हुनेछ